दराज, म र अात्मा !!

एउटा मान्छे थियो । उसले एक दिन एउटा राम्रो सुट किन्यो । यो कथा त्यही सुटको हो । सेतो कपडामा खैरो मोटो – टाढा टाढा राखिएको, कोठा कोठा बनाएको धर्सा भएको सर्ट । टाढाबाट हेर्दा गहुँ गोरो जस्तो देखिने । नजिकबाट हेर्दा चै सेतो नै हो, अलि अलि कता कता कालो भएको । पुरै कालोContinueContinue reading “दराज, म र अात्मा !!”